Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पतञ्जली जग्गा प्रकरणमा आफूबाट कुनै गल्ति नभएको बताएका छन् । शनिबार काठमाडौंमा समाजवादी प्रेस संगठनको केन्द्रीय कमिटीको तेश्रो बैठकमा अध्यक्ष नेपालले संविधान कानून अनुसार नै आफूले काम गरेको भन्दै पतञ्जली जग्गा प्रकरणमा आफूबाट कुनै गल्ति नभएको बताएका हुन् । हदबन्दीभन्दा बढी जग्गा राख्न दिएर गल्ती भयो भन्ने कुराका…