समाचार « Khabarhub

पेय पदार्थमा अखाद्य वस्तु भेटिएपछि जरिवाना

काठमाडौं– चाडबाड नजिकिँदै गर्दा काठमाडौं महानगरपालिका (कामपा)ले बजार अनुगमनलाई तीव्रता दिएको छ । अनुगमनका क्रममा महानगरले धनुषा डिस्टिलरी प्रालिद्वारा उत्पादित ‘मुस्ताङ गोल्ड’ नामक अल्कोहलजन्य पेय पदार्थमा अखाद्य वस्तु भेटिएपछि उद्योगमाथि कारबाही गरी दुई लाख रुपैयाँ जरिवाना तिराएको छ । सिलबन्दी अवस्थामा बजारमा बिक्री वितरण भइरहेको उक्त मदिरामा झिँगा फेला परेपछि कामपाले कारबाहीस्वरुप जरिवाना तिराएको कामपाको…