Live on
Your Voice, Your Power
धनगढी– डडेल्धुरामा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिका–५ चामाचौडबाट सदरमुकामतर्फ आउँदै गरेको से १ ज ७३८ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा नवदुर्गा– ५ काकलावती साउद, सुरेश साउद, तारा अवस्थी र सुरेश पार्कीको मृत्यु भएको डडेल्धुरा प्रहरीले जनाएको छ । घटनामा जीप चालकसहित चार जना…