Live on
Your Voice, Your Power
कैलाली– लगातारको वर्षापछि आएको बाढीले कैलालीको भजनी नगरपालिकामा ३१३ र टीकापुर नगरपालिकामा १७४ परिवार विस्थापित भएका छन् । विस्थापित भएकाहरू हुलाकी सडक, उच्च भवन, सामुदायिक भवन, विद्यालय तथा आफन्तका घरमा आश्रय लिइरहेका छन् । भजनी नगरपालिका बाढीले सबैभन्दा बढी प्रभावित भएको छ । भजनीका ३१३ परिवार विस्थापित भएका छन् भने चार हजार आठ सय ४८…