समाचार « Khabarhub

आप्रवासी चढेको डुङ्गा दुर्घटना : ६८ जनाको मृत्यु, ७४ बेपत्ता

यमन - यमनको समुन्द्री तटमा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ६८ अफ्रिकी आप्रवासीको ज्यान गएको छ। संयुक्त राष्ट्र सङ्घीय आप्रवासी नियोगले जनाए अनुसार ७४ जना हराइरहेका छन्। सो डुङ्गामा १५१ जना इथियोपियाका आप्रवासी थिए। दुर्घटनामा १२ जना बाच्न सफल भएका छन्। ५४ जनाको शव खानफारमा फेला परेको हो। १४ जनाको शव अन्य विभिन्न स्थानमा फेला परेको…