समाचार « Khabarhub

जिरीलाई पर्यटनसँगै शैक्षिक हब बनाउनुपर्छ ! 

दोलखा- धार्मिक तथा पर्यटकीय नगर जिरीलाई पर्यटकीय नगरसँगै शैक्षिक केन्द्रको हबको रूपमा विकास गरिनु पर्ने देखिएको छ । जिरी देशकै पुरानो शैक्षिक इतिहास बोकेको जिरी मावि पुरानो प्राविधिक उत्पादन गर्ने थलो जिरी प्राविधिक शिक्षालय हो । जिरी माविसँग झन्डै पाँच दशकदेखि साइनो गाँसिएको जिरी प्राविधिक शिक्षालय जिरीका मुख्य शैक्षिक गन्तव्य हुन ।  पछिल्लो वर्षहरूमा यी…