समाचार « Khabarhub

रास्वपाले भन्यो- संसद् बहिष्कार कुनै संविधान विरोध अध्यास होइन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद्मा जारी पार्टीको आन्दोलन र बहिष्कारलाई सत्तापक्षले लोकतान्त्रिक अभ्यासविरुद्धको कदम भनेर चित्रण गर्न खोजेको भन्दै आपत्ति जनाएको छ ।  प्रतिनिधिसभाको शुक्रबारको बैठकको सुरुवातमा बोल्दै सांसद निशा डाँगीले गत जेठ १३ गतेदेखि रास्वपाले गर्दै आएको आन्दोलनलाई लोकतन्त्रभित्रको असहमतिको औपचारिक शैली भएको बताइन् ।  ‘सरकारले हामीले गरिरहेको आन्दोलन र बहिष्कारलाई लोकतान्त्रिक अभ्यासविरुद्धको…