Live on
Your Voice, Your Power
काठमाडौं- प्रतिनिधिसभामा भारत र चीनबीच नेपालको लिपुलेक क्षेत्रलाई व्यापारिक मार्ग बनाउने भनी गरिएको सहमति कुनै पनि हालतमा स्वीकार्य नभएको सांसदहरूले बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा भाग लिने अधिकांश सांसदहरूले नेपालको भूमि फिर्ता ल्याउन सरकारको दरिलो कूटनीतिक पहलका लागि अनुरोध गरे । प्रतिनिधिसभा सदस्य तारा लामाले नेपालको लिपुलेक भएर भारत र चीनले व्यापार गर्ने विषय…