समाचार Archives | Page 1582 of 8519 | Khabarhub Khabarhub

जसपा विभाजन भएको छैन : प्रवक्ता सुमन

काठमाडौं– जसपा नेपालले दल विभाजनको अवस्था नरहेको बताएको छ । जसपा नेपालका प्रवक्ता मनिष सुमनले एक विज्ञप्ति जारी गर्दै हाल जसपा नेपाल विभाजन भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै अहिले दल विभाजनको अवस्था नरहेको बताएका छन् । उनले हाल संसद्को अधिवेशन आव्हान भइसकेको र दल विभाजन सम्बन्धी अध्यादेश खारेज रहेको अवस्थामा दल विभाजनको अवस्था नरहेको…