समाचार Archives | Page 1592 of 8503 | Khabarhub Khabarhub

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेदवार नेम्वाङले ८८९ मतको अग्रता बनाएका छन् । नेम्वाङले ४०४९ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले ३१६० मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार डेकन्द्र थेगिमले ७०३ मत प्राप्त गरेका छन् । ताजा मत परिणाम सुहाङ नेम्वाङ…