Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकामा बढ्दै गएको अवैध प्लटिङ, हाउजिङ र योजना अनुमतिबिना भइरहेका भौतिक पूर्वाधार निर्माणलाई नियन्त्रणमा लिन कडाइ गरिने जनाएको छ । प्राधिकरणका आयोजना प्रमुख एवं जिल्ला आयुक्त सुभाष बस्नेतले बुधबार आयोजित पत्रकार सम्मेलनमा सहरीकरणलाई व्यवस्थित बनाउन प्राधिकरणले सक्रिय भूमिका निर्वाह गरिरहेको बताए । उनका अनुसार जग्गा प्लटिङ, संस्थागत भवन, व्यापारिक तथा…