समाचार « Khabarhub

उपसभामुखविरुद्ध हस्ताक्षर गर्न सिंहदरबारमा एमाले सांसद (तस्बिरहरू)

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेस र सत्ताको नेतृत्वकर्ता नेकपा (एमाले)ले आफ्ना सांसदलाई आकस्मिक रुपमा संसदीय दलको कार्यालयामा बोलाएका छन् ।  दलको कार्यालयबाट बोलाइएपछि सांसदहरू अहिले सिंहदरबारमा जम्मा भएका छन् । उनीहरूलाई मध्यान्ह १२ बजेसम्म हस्ताक्षर गरिसक्न भनिएको छ ।   उपसभामुख इन्दिरा रानामगरलाई महाभियोग लगाउने प्रयोजनका लागि सत्तारुढ  कांग्रेस र एमाले दुवैले सांसदहरूको हस्ताक्षर लिएका हुन्  ।  अर्को  सत्तारुढ दल कांग्रेसले पनि बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म…