समाचार « Khabarhub

सौर्य जहाज दुर्घटना पीडितका प्रश्नै प्रश्न, गृहमन्त्रीले भने : फेरि जाँच हुनुपर्छ, सहयोग गर्छु

काठमाडौँ– सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको न्यायिक जाँच गर्न माग गर्दै पीडित परिवारले सोमबार गृहमन्त्रीलाई मागपत्र दिएको छ। सौर्यको जहाज दुर्घटनामा छोरी, ज्वाँइ र नाति गुमाएका पत्रकार प्रकाश खतिवडाले गृहमन्त्री रमेश लेखकलाई भेटेर रतिशचन्द्र लाल नेतृत्वको सरकारी आयोगले अपुरो प्रतिवेदन बनाएको भन्दै न्यायिक जाँच आयोग गठन गर्न माग गरेका हुन् । पत्रकार खतिवडाले मागपत्रमा सौर्य जहाज…