समाचार « Khabarhub

चक्रपथ बाहिर मेलम्चीको पानी वितरण गर्ने तयारी

काठमाडौं– काठमाडौँ उपत्यकाको चक्रपथ बाहिरका क्षेत्रमासमेत मेलम्चीको खानेपानी वितरण सञ्जाल निर्माण गर्ने तयारी गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवको लामो समयदेखिको प्रयासपछि आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले ‘काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना ’ अन्तर्गत वितरण सञ्जाल सुधार तथा प्रणाली स्थायित्व सेवाका लागि आज खुला बोलपत्रसमेत आह्वान गरेको छ । काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण)…