समाचार Archives | Page 1601 of 8706 | Khabarhub Khabarhub

एसईई दिएका विकल : घरसँगै पहिरोले पुर्‍यो, पास भएको खुसी बाँड्न पाएनन्

काठमाडौं- लमजुङको दोर्दी गाउँपालिका-९, धैरेनी सुनारटोलका १६ वर्षीय विकल सुनार एसईई परीक्षाको नतिजा कुरिरहेका थिए । तर जनकल्याण मावि चिति तिलाहरबाट एसईई दिएका विकलले नतिजा हेर्नै पाएनन् । यही मंगलबार रातिको पहिरोले घर पुर्दा उनले ज्यान गुमाए । उनी बितेको २४ घण्टापछि बिहीबार एसईई परीक्षाको नतिजा आयो । जसमा उनले २.८० जीपीए ल्याएर उत्तीर्ण गरे…