Live on
Your Voice, Your Power
काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी न्यायाधिकरण, कर्जा सूचना केन्द्र, सुरक्षण कोषलगायत संरचना निर्माण गरी सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गरिने बताएका छन् । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सदस्यको शपथ ग्रहण तथा पत्रकार भेटघाट कार्यक्रममा आज उनले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि पीडितको मागअनुसार नै नयाँ संरचना खडा गरेर काम…