Live on
Your Voice, Your Power
काठमाडौं- राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको नाम फेरिनुपर्ने बताएपछि विरोध सुरू भएको छ। आइतबार गुड गभर्नेन्स प्रोटेक्सन फोरमले ललितपुरमा आयोजना गरेको ‘नेसनल गभर्नेन्स समिट’ कार्यक्रमलाई सम्बोधनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदसमेत रहेका ढकालले नेपालमा सिंह नभएकाले सिंहदरबार नाम अब उपयुक्त नहुने जिकिर गरे । ढकालले सिंहदरबारको नाम…