Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले राष्ट्रले खेलाडीहरूको हौसला बढाउन आवश्यक रहेको बताएका छन् । अमेरिकाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनल खेल नेपालले जितेपछि अध्यक्ष गुरुङले खेलाडीहरूलाई बधाई दिँदै राज्यले खेलाडीको हौसला बढाउन जोड दिनुपर्ने बताए । उनले सामाजिक सञ्जालबाटै खेलाडीहरूलाई हौसला बढाउन सके यस्ता धेरै उपाधिहरू राष्ट्रले जित्दै जाने कुरा बताए । उनले खेलाडी,…