Live on
Your Voice, Your Power
काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बधाइ दिएका छन् । शहरी विकास मन्त्रालयमा आज भएको भेटमा उपप्रधानमन्त्री सिंहले मुख्यमन्त्री बानियाँलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरे । सफल, पारदर्शी र जनमुखी कार्यकालको शुभकामना दिँदै उपप्रधानमन्त्री सिंहले बागमती प्रदेशका प्रमुख शहरी पूर्वाधार निर्माण, स्मार्ट सिटी परियोजना, अव्यवस्थित बसोबासको पुनः व्यवस्थितीकरण…