समाचार Archives | Page 1629 of 8710 | Khabarhub Khabarhub

प्रधानमन्त्रीको जवाफ- राजदूतको नियुक्तिलाई थप व्यवस्थित एवं मर्यादित बनाउछौँ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी एवं कार्यसम्पादनमा आधारित बनाइने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले नेपालको संविधान र परराष्ट्र नीतिले परिलक्षित गरेअनुसार राष्ट्रको सर्वोपरि हित हुने गरी राजदूतहरूको नियुक्ति हुने स्पष्ट पारे । 'राष्ट्रको सर्वोपरि हित हुने गरी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग…