Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय मुक्ति पार्टी नेपालले कैलाली कारागार घटनाको जिम्मा लिँदै गृहमन्त्री रमेश लेखकलाई नैतिकताका आधारमा राजीनामा दिन माग गरेको छ । मुक्ति पार्टीले कैलाली कारागारमा एक जनाको मृत्यु र कयौँ कैदीबन्दी घाइते हुने गरी भएको घटनाको जिम्मेवारी लिँदै गृहमन्त्री लेखकलाई राजीनामा दिन माग गरेका हुन् । ‘सुरक्षा संयन्त्र गम्भीर रूपले असफल भएकोले गृह प्रशासनको…