समाचार « Khabarhub

‘सन्चो’ बनाउने कम्पनी खरानी भएपछि कर्मचारीको दुःखेसो– ‘रोजीरोटी नै खोसियो’

काठमाडौं - चैत १५ गते शुक्रवार आन्दोलनकारीहरुले आगजनी गर्दा जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा करोडौंको क्षति भएको छ । मुख्य शाखा उत्पादन शाखा रहेको भवनमा आगजनीमा बहुमूल्य मेसिनहरुसँगै उत्पादित सामग्री जलेर खरानी भएपछि उत्पादन शाखाका ज्यालादारी कर्मचारीहरुको रोजगारी नै गुमेको छ । प्रत्यक्ष तथा अप्रत्यक्ष सयौँ कर्मचारीलाई रोजगारी दिएको जडिबुटी कम्पनीको उत्पादन शाखामा मात्रै…