समाचार « Khabarhub

ओलीलाई मत माग्न झापा पुगिन् गायिका ज्योति मगर

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मत माग्न झापा क्षेत्र नम्बर ५ मा गायिका ज्योति मगर पुगेकी छन् ।  लोक दोहोरी गायिका तथा डान्सर रहेकी मगर एमालेको एघारौँ महाधिवेशनमा पनि अध्यक्ष ओलीलाई सघाउन भृकुटीमण्डपमा उपस्थित भएकी थिइन् ।  विभिन्न अभिव्यक्तिमा पनि नयाँ पार्टीभन्दा नेकपा एमाले र पुराना पार्टी नै राम्रो भएको बताउँदै आएकी मगर…