समाचार Archives | Page 1648 of 8430 | Khabarhub Khabarhub

गण्डकीका नवनियुक्त मन्त्री मनाङेले लिए शपथ

गण्डकी– गण्डकी प्रदेशका नवनियुक्त मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पद तथा गोपनीयताको शपथ लिएका छन् । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश प्रमुखको निवासमा आज आयोजित एक कार्यक्रमबीच मन्त्री गुुरुङलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।  शपथग्रहण समारोहमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सभामुख कृष्णप्रसाद धिताल, सरकारका मन्त्री तथा उच्चपदस्थ अधिकारी  उपस्थिति थियो । मुख्यमन्त्री  पाण्डेले गुरुङलाई…