समाचार « Khabarhub

‘गलवान’पछि सलमानको डबल धमाका: पिरियड थ्रिलर र ‘बजरंगी भाईजान’ को सिक्वेल चर्चामा

मुम्बई – बलिउड अभिनेता सलमान खान अहिले आफ्नो आगामी फिल्म ‘गलवान’ को तयारीमा छन् । फिल्म ‘गलवान’ अपूर्व लाखियाको निर्देशनमा निर्माण हुँदैछ। यो फिल्म गलवान उपत्यकाको संघर्षमा आधारित छ र त्यसको वास्तविक घटनालाई पहिलो पटक पर्दामा उतार्ने प्रयास गरिएको छ। सलमान यस महिनाको अन्त्यतिर लदाख जाने तयारीमा छन्, जहाँ करिब ३० दिनको निरन्तर छायांकन हुने…