समाचार « Khabarhub

कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतले पारित

विराटनगर- कोशी प्रदेशसभाको शुक्रबारको बैठकमा ‘सामाजिक विकास संस्था ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित भएको छ । कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले सो विधेयक पारित गरियोस् भनी सदनमा प्रस्ताव गर्दा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेपछि सर्वसम्मतिले पारित भएको हो । यसअघि विधेयकको दफावार छलफलमा कोशी प्रदेशसभा सदस्यहरूले आ–आफ्नो धारणा…