समाचार « Khabarhub

नागरिकले सुरक्षाको अनुभूति प्राप्त गर्ने गरी कार्यसम्पादन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं- गृहमन्त्री रमेश लेखकले नागरिकले सुरक्षाको अनुभूति प्राप्त गर्ने गरी उत्कृष्ट कार्यसम्पादन गर्न निर्देशन दिएका छन्  । शुक्रबार काठमाडौँ उपत्यका प्रहरी र काठमाडौँ प्रहरी परिसर कार्यालयको निरीक्षणपछि उनले उपत्यकामा शान्ति सु–व्यवस्था कायम गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताए  ।  प्रहरीले निर्वाह गरेको काम कारबाही जनताप्रति उत्तरदायी र जबाफदेही हुनुपर्ने भन्दै…