समाचार « Khabarhub

देशभर विपद्का २३ घटना : एकको मृत्यु र ५ जना घाइते 

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालका विभिन्न जिल्लाहरूमा २३ वटा विपद्का घटनाहरू घटेका छन् ।  गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको बुलेटिन अनुसार, यी घटनाहरूमा परी १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।  फागुन १६ गते बिहान १० बजेदेखि १७ गते बिहान १० बजेसम्मको विवरण…