Live on
Your Voice, Your Power
काठमाडौं- जेन-जी आन्दोलनका अगुवा रवि किरण हमालले राष्ट्रिय मानव अधिकार आयोगकी आयुक्त लिली थापासँग भेट गरेका छन्। उनले जेन-जी आन्दोलनसम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन, मानव अधिकारको अवस्था तथा राज्यको जवाफदेहिताबारे छलफल गरेका छन्। आयुक्त थापाकै संयोजकत्वमा तयार भएको जेनजी आन्दोलनसम्बन्धी आयोगको प्रतिवेदनका सिफारिस प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा सुरक्षा संयन्त्रमा अपेक्षित सुधार आउन नसकेको र त्यसकै…