Live on
Your Voice, Your Power
काठमाडौं- बाढीका कारण भोटेकोशी नदीले सिन्धुपाल्चोकको लार्चास्थित बेलिब्रिज बगाउँदा अवरुद्ध बनेको अरनिको रार्जमार्ग सूचारु भएको छ । लार्चामा अस्थायी पुल निर्माण भएसँगै सवारी साधनहरू सुचारु भएका हुन् । निरन्तर वर्षापछि आएको बाढीले गत शनिबार बेलिब्रिज बगाएको थियो । अरनिको राजमार्गको तातोपानी नाका अन्तर्गत पर्ने लार्चा खोलामा भोटेकोसी गाँउपालिकाले अस्थायी पुल बनाएको हो । अस्थायी पुलनजिकै…