समाचार « Khabarhub

व्यावसायिक अकबरे खुर्सानीखेती फस्टाउँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–२ सोसेटारका देउमान राईले व्यावसायिक अकबरे खुर्सानी खेती गरिरहेका छन् । उनले २५ रोपनी क्षेत्रमा खुर्सानी खेती गरेका छन् । आठ वर्षअघिदेखि खुर्सानीखेती गर्दै आएका राईले यो वर्ष १७ हजार बोट हारहारीमा खुर्सानी रोपेका छन् । ‘आफ्नै ठाउँमा केही गरौँ भन्ने लक्ष्यका साथ खुर्सानीखेतीमा लागेको छु’, उनले भने, ‘यो वर्ष २५ रोपनी…