Live on
Your Voice, Your Power
काठमाडौं- राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आफू सुरुदेखि नै संघीय निजामती सेवा विधेयकमा राखिएको ‘कुलिङ अफ पिरियड’को पक्षमा रहेको स्पष्ट बताएका छन् । जीवन परियार नेतृत्वको संसदीय छानबिन समितिमा दिएको बयानमा खतिवडाले उक्त व्यवस्था संविधानपछिको अति महत्वपूर्ण कानुन निर्माण प्रक्रियाअन्तर्गत व्यापक छलफलपछि गरिएको बताएका हुन्। उनका अनुसार २०८१ भदौ २० गतेदेखि नै…