Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा पार्टीले राखेको अडान जारी राख्ने भन्दै मंगलबार पनि प्रतिनिधि सभा बैठक बहिष्कार गरेको छ । सभामुख देवराज घिमिरेले बैठकको सुरुवात मै बोल्न अनुमति दिएका सांसद विराजभक्त श्रेष्ठले आन्दोलन जारी रहेको बताए । ‘जबसम्म यो विषय न्यायोचित सम्बोधन हुँदैन, चित्त बुझ्दो र ठोस कारबाही अगाडि बढ्दैन तबसम्म हामी…