समाचार « Khabarhub

अफसिजनमा पनि खुलेको जिरी 

दोलखा- जिरीलाई व्यापार व्यवसाय र पर्यटक आगमनको हिसाबले वर्षादको समयलाई अफसिजनको रूपमा लिने गरिन्छ। वरिपरिको हरियाली सुन्दरताले घेरिएको नेपालको स्विट्जरल्यान्डको पहिचान बोकेको दोलखा जिरी असार-साउनको अफसिजनमा पनि घुमिरहौँ लाग्ने लाग्छ । छिनछिनमा हुने मौसम परिवर्तनसँगैकाे कुहिरो-हुस्सु तथा आदी जिरीको अनेकौँ रुपरङ्गले जिरी घुम्ने फिरन्ते-घुमन्ते पर्यटनहरूलाई लोभ्याएको हुन्छ। नेपालको लोपोन्मुख र अल्पसंख्यक जिरेल समुदायको उद्गम र मुख्य…