समाचार « Khabarhub

उपप्रधानमन्त्री सिंहले गरे कीर्तिपुरस्थित क्रिकेट स्टेडियमको अनुगमन

काठमाडौं- उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधीन प्यारापिट र फ्लड लाइट जडान कार्यको छड्के अनुगमन गरेका छन् ।  बिहीबार कीर्तिपुरस्थित क्रिकेट मैदानको स्थलगत निरीक्षण गर्दै उपप्रधान एवं शहरी विकासमन्त्री सिंहले तोकिएको समयभित्रै प्यारापिट निर्माण हुने विश्वाससमेत व्यक्त गरे ।  निरीक्षणका क्रममा ठेकेदार कम्पनीका प्रतिनिधिहरूले प्यारापिट निर्माण कार्यको प्रगतिका बारेमा जानकारी गराएका…