समाचार « Khabarhub

अविरल वर्षाले रसुवागढी सडक अवरुद्ध

काठमाडौं - गएराति देखिको अविरल वर्षाले रसुवागढी पुग्ने सडक अवरुद्ध भएको छ। भोटेकोशीको बाढीले रसुवागढी–स्याफ्रुबेशी सडक अवरुद्ध भएको हो। बाढीले केही पुल र क्याम्प बगाएको छ। बाढी आउने बित्तिकै प्रहरी टोली परिचालन गरेर नदी तटीय क्षेत्रका स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारिएको छ। रसुवाको भोटेकोशी नदीमा गएराति जलसतह एक्कासी बढेपछि सतर्कता अपनाउन नदी किनारका स्थानीयलाई अनुरोध गरिएको…