Live on
Your Voice, Your Power
काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बगेर मृत्यु भएका सात जनाको शव फेला परेको छ । नेपाल प्रहरीले दिउँसो ३ बजेसम्मको बाढीबाट भएको मानवीय क्षति तथा उद्धारको अवस्था अपडेट गर्दै सात जनाको शव फेला परेको जनाएको छ । प्रहरीले फेला परेको शवबारे विस्तृत केही खुलाएको छैन । प्रहरीकाअनुसार बाढीमा फसेका ५५ जनाको उद्धार गरिएको छ…