समाचार « Khabarhub

एजुकेसन कन्सल्टेन्सीहरूमा उपभोक्ता विभागको अनुगमन, दर्जनौँ कारबाहीमा

काठमाडौं– विद्यार्थीलाई विदेशी विश्वविद्यालयमा अध्ययन गर्न परामर्श दिने उद्देश्यले खोलिएका कन्सल्टेन्सीहरूमा ठूलो बेथिति देखिएको छ । पछिल्लो समयमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एजुकेसन कन्सल्टेन्सी क्षेत्रमा अनुगमन गर्दै र कारबाही गर्न थालेको हो ।  विभागले केही हप्ता यता अनुगमनमा केही संख्याका कन्सल्टेन्सी तत्काल जरिवाना सहितको कारबाहीमा परेका छन् भने धेरै संख्याका कन्सल्टेन्सीसँग विभागले कागजातको…