समाचार « Khabarhub

आजका समाचार : कुलिङ पिरियड प्रधानमन्त्रीमाथि खनिए प्रचण्ड, विद्याको राजनीतिमा पुनरागमन नस्वीकार्ने एमालेको अडान र कम्बोडिया-थाइल्याण्ड द्वन्द्व तेस्रो दिन पनि

राजेन्द्र गौतमले भने- विद्याको राजनीतिमा पुनरागमन एमालेका लागि अस्वीकार्य नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन एमालेका लागि अस्वीकार्य भएको बताएका छन् । शनिबार नेपाल प्रेस सोसाइटीले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले भण्डारीको एमाले पार्टी सदस्यता र राजनीतिक पुनः सक्रियता एमालेका लागि ‘गौण विषय’ भएको…