Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्रीडा. प्रकाशशरण महतले पार्टीका कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा सक्रिय हुन आग्रह गरेका छन् । काठमाडौंको चाबहिलमा शनिबार आयोजित नुवाकोटको शिवपुरी गाउँपालिका–१ का युवासँगको अन्तरक्रियामा उनले कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा सक्रियता बढाउन आग्रह गरेका हुन् । प्रवक्ता महतले कांग्रेसका नेता–कार्यकर्ताहरू सामाजिक सञ्जालको उपयोगमा पछि देखिएका पनि बताए । उनले वडा–वडामा सामाजिक…