समाचार « Khabarhub

यातायात कार्यालय जनकपुरधामले सङ्कलन गर्‍यो करिब ६७ करोड रुपैयाँ राजस्व

जनकपुरधाम- यातायात व्यवस्था कार्यालय जनकपुरधामले आर्थिक वर्ष २०८१/८२ मा ६६ करोड ६९ लाख ४३ हजार नौ सय ८०  रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आवमा चालक अनुमतिपत्र वितरण, नवीकरण र त्यसको जरिवाना, नयाँ सवारीसाधनको दर्ता, सवारी साधन नवीकरण तथा रुट परमिट, नामसारी र पटकेलगायतका विभिन्न शीर्षकबाट राजस्व सङ्कलन गरेको हो ।  कार्यालय प्रमुख…