समाचार « Khabarhub

भक्तपुर–१ मा रुकेश रञ्जितको दाबी : जित हाम्रै हो, नेमकिपाको किल्ला तोड्छौँ

काठमाडौं- भक्तपुर क्षेत्र नंवर १ बाट रास्वपा उम्मेदवार रुकेश रञ्जितले यसपटकको निर्वाचनमा नेमकिपाको किल्ला तोड्ने दाबी गरेका छन् ।   शुक्रबार भक्तपुरमा घरदैलोका क्रममा रञ्जितले लामो समयदेखि एउटै दलले विजयी हासिल गर्दा सोचेजस्तो विकास हुन नसकेको भन्दै केन्द्रले देख्ने गरी क्षेत्रलाई अघि बढाउन यस पटक रास्वपाले जित हासिल गर्ने समेत बताए ।  एक्लो सिटले मात्रै सबै…