Live on
Your Voice, Your Power
काठमाडौं- करिब तीन दशकअघि दोलखाबाट चोरी भई अमेरिकाका संग्रहालयसम्म पुगेका आकाश भैरव (हाँथ्व देउ) का दुई ऐतिहासिक मुकुन्डो अन्ततः आफ्नै समुदायमा फर्किएका छन् । राष्ट्रिय सङ्ग्रहालय, छाउनीमा बुधबार आयोजित कार्यक्रममा उक्त मुकुन्डो दोलखाका स्थानीय समुदायलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। दोलखाको नक्छे प्रधान परिवारको कुलघरबाट वि.सं. २०५० फागुन २२ र २०५१ फागुन २४ गते चोरी…