समाचार « Khabarhub

दुग्ध उत्पादक कृषकलाई गाउँपालिकाको अनुदान

पर्वत- व्यावसायिक रुपमा पशुपालन गरी दूध उत्पादन गर्दै आएका कृषकलाई पर्वतको विहादी गाउँपालिकाले प्रतिलिटर सात रुपैयाँ ५० पैसा अनुदान दिने भएको छ ।  गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत दूध ढुवानी गर्नका लागि अनुदान दिन थालेको हो ।  दूध उत्पादन तथा बजारीकरणलाई प्रोत्साहन गर्दै  उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको पालिकाका प्रमुख…