समाचार « Khabarhub

फ्रान्सले प्यालेस्टाइनी राज्यलाई औपचारिक मान्यता दिने

फ्रान्स - फ्रान्सले औपचारिक रूपमा प्यालेस्टाइनी राज्यलाई स्वीकार गर्ने भएको छ। फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोले सेप्टेम्बर महिनामा न्यूयोर्कमा हुने संयुक्त राष्ट्र सङ्घको महासभामा औपचारिक रूपमा सो कुरा राख्ने सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्। उनले गाजामा तत्काल राहत उपलब्ध गराउन तथा युद्ध विराम आवश्यक भएको कुरा समेत बताएका छन्। प्यालेस्टाइनी अधिकारीले म्याक्रोंको निर्णयलाई स्वागत गरेका छन्। इजरायलले…