समाचार « Khabarhub

बीपी कोइरालाको आर्थिक नीति समृद्धि बाँड्ने हो : प्रवक्ता महत

पाटन–  नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बीपी कोइरालाको आर्थिक नीति समृद्धि बाँड्दै समृद्ध समाज निर्माण गर्ने रहेको बताएका छन् । जननायक बीपी कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा बीपी चिन्तन प्रतिष्ठानद्वारा बिहीबार काठमाडौँमा आयोजित ‘नेपालमा आर्थिक रूपान्तरणको अवसर र चुनौती’ विषयक संवाद कार्यक्रममा प्रवक्ता डा महतले नागरिकलाई अधिकार सम्पन्न र आर्थिक रूपमा सम्पन्न बनाएर मात्रै…