समाचार « Khabarhub

स्याङ्जामा ऐतिहासिक महत्वका चौतारो संरक्षण

स्याङ्जा– स्याङ्जामा गत आर्थिक वर्ष २०८१–०८२ मा तीन हजार ६५३ मिटर पदमार्ग निर्माण भएको छ । गण्डकी प्रदेशबाट विनियोजन भई पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाबाट कार्यान्वयन आएका स्याङ्जाका नौ वटा योजनामा तीन हजार ६५३ मिटर पदमार्ग निर्माण भएको पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाका प्रमुख नारायणप्रसाद ढकालले बताए । जिल्लाका विभिन्न भागमा पदमार्गका मात्रै नौ योजना…