Live on
Your Voice, Your Power
इजरायल - इजरायलले पछिल्लो समय गाजामा गरेको हवाई आक्रमणमा ५० जनाको ज्यान गएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मध्य गाजाका डेर अल बजा लगायत ५ गाउँका बासिन्दालाई आफ्नो स्थान छाड्न भनेका छन्। त्यसै स्थानबाट रकेट आक्रमण भएको भन्दै नेतनान्याहुले सो उर्दी जारी गरेका हुन्। यसैगरी अमेरिकाले यमनमा आक्रमण जारी राखेको छ। राजधानी सानामा भएको आक्रमणमा…