समाचार « Khabarhub

अन्तर व्यवस्थापिका संघको दिगो विकास स्थायी समितिमा सांसद अञ्जान शाक्य निर्वाचित

काठमाडौं– अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू)को दिगो विकास स्थायी समितिमा एसिया प्रशान्त क्षेत्रबाट राष्ट्रियसभा सदस्य डा. अञ्जान शाक्य निर्वाचित भएकी छिन् । उज्वेकिस्तानको राजधानी तास्केन्टमा भएको सम्मेलनमा उनी निर्वाचित भएकी हुन् । सांसद डा. शाक्यसँगै माल्दिभ्स र इरानबाट पनि उम्मेदवारी परेको थियो । अन्तरव्यवस्थापिका सङ्घको १५०औँ वार्षिकसभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सभामुख…