समाचार « Khabarhub

उपसभापति ‍खड्काले बुझाए सभापतिलाई नीति प्रतिष्ठानको कार्यप्रगति प्रतिवेदन

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यप्रगति प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाएका छन् ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा उनले आफूले नेतृत्व गरेको प्रशिक्षण प्रतिष्ठानको कार्यप्रगति प्रतिवेदन बुझाएका हुन् ।  प्रतिवेदनमा ०७९ असारदेखि ०८२ भसार १५ गतेसम्म प्रतिष्ठानले गरेका कामहरूको प्रगति विवरण उल्लेख गरिएको…